सिन्धुलीको मूलकोटमा ईभी गाडी दुर्घटना भएको छ। दुर्घटनामा केही घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त गाडी काठमाडौंबाट पूर्वतर्फ गइरहेको थियो। प्रकाशित: असोज १८, २०८२ शनिबार ११:२७ 729 Shares
प्रतिक्रिया