समाज


मुग्लिन-नारायणगढ सडक खण्डमा कतै पनि अवरोध छैन : सडक डिभिजन

मुग्लिन-नारायणगढ सडक खण्डमा कतै पनि अवरोध छैन : सडक डिभिजन

नेपालखबर
असोज ११, २०८२ शनिबार १८:११, काठमाडौँ

सडक डिभिजन भरतपुरले मुग्लिन नारायणगढ सडक खण्डमा पहिरोका कारण अहिले कुनै पनि अवरोध नभएको बताएको छ। 

सवारी आवागमन दुईतर्फि नै संचालनमा रहेको भन्दै गति सिमितमा रहि लेन अनुशासनको पालना गर्न समेत आग्रह गरेको छ। 

यसअघि मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पटक पटक पहिरो गएका कारण यातायात अवरोध हुँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad