समाज


सर्वोच्चमा पाल टाँगेर सुनुवाइ

सर्वोच्चमा पाल टाँगेर सुनुवाइ

नेपालखबर
असोज २, २०८२ बिहिबार ११:४३, काठमाडौँ

जेनजी आन्दोलनमा आगजनीले क्षतिग्रस्त भएको सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको सुनुवाइ थालेको छ। 

सर्वोच्च परिसरमा पाल टाँगेर बन्दीप्रत्यक्षीकरणको सुनुवाइ थालिएको हो। 

सपना मल्ल प्रधान र कुमार रेग्मीको अलग-अलग इजलासमा २ वटा निवेदनमाथि सुनुवाइ हुनेछ। 

यसअघि आइतबारदेखि नै बन्दीप्रत्यक्षीकरणको सुनुवाइ थाल्ने भनिएको भए पनि सुरु हुन सकेकाे थिएन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad