सिन्धुली कारागारबाट भागेका ४७० जनामध्ये २१२ जना कैदी बन्दी पक्राउ परेका छन्। सिन्धुली कारागारबाट अन्य कारागारबाट फरार भएका १२ जनालाई पनि पक्राउ गरेको छ।
भदौ २३ र २४ गते जेनजी प्रदर्शनको मौका पारेर देशभरका विभिन्न २६ कारागारका कैदीहरू भागेका थिए। भाग्नेमा सिन्धुली कारागारका पनि थिए।
जेनजीको भ्रष्टाचार विरोधी प्रदर्शन हिंसात्मक बनेको थियो। त्यही मौकामा कैदी भागेका थिए। सिन्धुली प्रहरीले अन्य कारागारबाट भागेका १२ जनालाई पनि नियन्त्रणमा लिएको छ।
27
Shares

प्रतिक्रिया