नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले भर्चुअल बैठक बोलाएका छन्।
मुख्यसचिव अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्ने भर्चुअल बैठक बोलाएका हुन्।
वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
3
Shares

प्रतिक्रिया