ad ad

समाज


कोरोना अपडेटः २२ लाख ६३ हजार संक्रमित, १ लाख ५४ हजारको मृत्यु

कोरोना अपडेटः २२ लाख ६३ हजार संक्रमित, १ लाख ५४ हजारको मृत्यु

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ११:२१,

कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित हुने व्यक्तिहरुको संख्या २२ लाख ६३ हजारभन्दा बढी पुगेको छ।

शनिबारसम्म २२ लाख ६३ हजार ५२ जनामा कोरोनाको पुष्टि भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५४ हजारभन्दा बढी पुगेको छ।

एक लाख ५४ हजार ८२७ जनाको हालसम्म कोरोनाको कारण मृत्युहुँदा पाँच लाख ८१ हजार १६१ जनाभने उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो। अमेरिकामा ७ लाख १० हजार २७१ कोरोना संक्रमित छन्। त्यहाँ ३७ हजार १७५ को मृत्यु भइसकेको छ।

यस्तै स्पेनमा १ लाख ९० हजार ८३९ कोरोना संक्रमित छन् भने इटलीमा १ लाख ७२ हजार ४३४ तथा फ्रान्समा एक लाख ४७ हजार ९६९ कोरोना संक्रमित छन्।

कोरोना भाइरसको उद्गमस्थल चीनमा ८२ हजार ७१९ कोरोना संक्रमित छन्। त्यहाँ ४ हजार ६३२ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .