सर्वोच्च अदालतको नयाँ प्रवक्तामा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइराला तोकिएका छन्। यसअघिका प्रवक्ता अच्युत कुइँकेल उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि उक्त पद खाली थियो। कुइँकेल हाल उच्च अदालत पाटनमा न्यायाधीश छन्। प्रकाशित: भदौ १२, २०८२ बिहिबार १९:१६ 363 Shares
प्रतिक्रिया