काठमाडौँको चित्लाङमा एक युवक मृत फेला परेका छन्। चन्द्रागिरी नगरपालिका ४ चित्लाङस्थित बाटोमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका १ सर्वाग घर भएका ३२ वर्षीय सुजन थिङ मृत फेला परेका हुन्।
सोमबार मृत अवस्थामा फेला परेको घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया