समाज


अमेरिका भन्छ: नेपालीहरूलाई नेपालमै बस्न सक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छौँ

अमेरिका भन्छ: नेपालीहरूलाई नेपालमै बस्न सक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छौँ

नेपालखबर
साउन १, २०८२ बिहिबार ८:२६, काठमाडौँ

नेपाली युवा अमेरिका जान लालायित भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले भने उनीहरूलाई नेपालमै रहने वातावरण सिर्जना गर्न पहल गरिरहेको बताएको छ। 

काठमाडौँस्थित अमेरिकी दूतावासले सूचना जारी गरी अमेरिका नेपालसँगको साझेदारीमा नेपाली नागरिकलाई आफ्नै देशमा बसेर समृद्ध भविष्य निर्माण गर्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको जानकारी गराएको हो। 

अमेरिकी दूतावासले भनेको छ : अमेरिका नेपालसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्न सक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ।

हेर्नुहोस्, सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad