हाल अमेरिकामा कोरोनाले विश्वमै सबैभन्दा बढी मानिसको ज्यान लिएको छ। अमेरिकामा कोरोनाबाट संक्रमित बनेका मानिसको संख्या पनि सबैभन्दा बढी छ।
आइतबारसम्म अमेरिकामा ५ लाख ३३ हजार ११५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
त्यहाँ २० हजार ५८० जनाको मृत्यु भएको छ। हाल विश्वभर १७ लाख ८१ हजार ५३ जना कोरोना संक्रमित छन्।
एक लाख ८ हजार ८५४ जनाको मृत्यु भइसक्दा ४ लाख ४५ सय ५४ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया