ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठद्वारा पदबहाली

राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठद्वारा पदबहाली

नेपालखबर
चैत ३०, २०७६ आइतबार ६:४१,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आइतबार पदबहाली गरेका छन्।

उनी शनिबारदेखि लागू हुने गरी अर्को एक कार्यकालका लागि सीईओ नियुक्त भएका थिए ।

पदबहाली गर्दै उनले बैंकको आ.व.२०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन्।

बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .