कोरोना भाइरस महामारीबाट अमेरिकामा १६ हजार ७ सय ३ जनाको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको आँकडाअनुसार हालसम्म अमेरिकामा ४ लाख ६६ हजार ३ सय ९६ जना भाइरसबाट संक्रमित भएका छन्।
अमेरिकामा विश्वमै सबैभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
हालसम्म विश्वभर १६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने झण्डै ९७ हजारको ज्यान गएको छ। एजेन्सी
प्रतिक्रिया