स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
339
Shares

प्रतिक्रिया