समाज


ललितपुरका एक पुरुष बागमतीमा मृत फेला

ललितपुरका एक पुरुष बागमतीमा मृत फेला

नेपालखबर
असार ११, २०८२ बुधबार १२:२७, काठमाडौँ

काठमाडौँको बागमती नदीमा एक पुरुष मृत फेला परेका छन्। ललितपुरको ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मृत फेला परेका हुन्।

दक्षिणकाली नगरपालिका- १ भैँसीबजारस्थित बागमतीको किनारमा शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad