समाज


बीपी राजमार्गमा राति सवारी साधन चलाउन नपाइने

बीपी राजमार्गमा राति सवारी साधन चलाउन नपाइने

नेपालखबर
असार ६, २०८२ शुक्रबार १८:४५, काठमाडौँ

बीपी राजमार्गमा १५ दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको अन्तर जिल्ला समन्वय समितिको निर्णयअनुसार भोलि (असार ७) गतेबाट साँझ ६:३० देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी एवम् प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad