त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जले करार सेवामा काम गर्नेगरि क्लिनिकल रजिस्टार पदमा नौजना कर्मचारी माग गरेको छ।
अस्पतालले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी वभिन्न विभागमा रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको जनाएको छ।
२१ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरूले आगामी असार २ गतेसम्म आवेदन दिन सक्नेछन्।
हेर्नुहोस् सूचना

981
Shares

प्रतिक्रिया