समाज


नेपाल घुम्न आएका भारतीय नागरिकको मृत्यु

नेपाल घुम्न आएका भारतीय नागरिकको मृत्यु

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार ११:७, काठमाडौँ

भारतबाट नेपाल भ्रमणमा आएका एक वृद्धको मृत्यु भएको छ। 

भारतको गुजरातबाट नेपाल भ्रमणमा आएका ६२ वर्षीय मन्जन भाई बागा भाई बुवाको चितवनमा मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या आएपछि उनलाई आफन्तले  इच्छाकामना आधारभूत अस्पताल पुयाएका थिए। 

त्यहाँ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सरकारी अस्पताल भरतपुरमा  पोस्टमार्टम गरेपछि आफन्तले उनकाे शव घर लगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad