आज मंगलबार काठमाडौँसहित देशका विभिन्न सहरमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ, पोखरा, ताप्लेजुङ, ओखलढुंगा, जुम्ला, डडेल्धुरालगायत सहरमा हल्का पानी पर्ने सम्भावना देखिएको हो।
यस्तै आज सबैभन्दा बढी तापक्रम नेपालगन्जमा ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावना देखिएको जानकारी पनि मौसम महाशाखाले दिएको छ।
यस्तै सबैभन्दा कम तापक्रम आज राति जोमसोममा १० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
हेर्नुहोस् अन्य सहरमा वर्षा र तापक्रमको सम्भावना:

447
Shares

प्रतिक्रिया