मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्दै अहिले आइतबार दिउँसो काठमाडौँसहित देशका विभिन्न जिल्लामा पानीसँगै चट्याङ पनि परिरहेकाले सतर्कता अपनाउन सुझाव दिएको छ।
आइतबार दिउँसो २ बजेर २२ मिनेटमा सूचना जारी गरी महाशाखाले भनेको छ: अहिले काठामाडौँ उपत्यका, सर्लाही, उदयपुर, ओखलढुंगा, सिन्धुपाल्चोक, गुल्मीसहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ। चट्याङ पनि परिरहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।
काठमाडौँस्थित त्रिभुवन विमानस्थल क्षेत्रको भिडिओ:
180
Shares

प्रतिक्रिया