समाज


कञ्चनपुरका ७ वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुरका ७ वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८२ बिहिबार १५:३२, काठमाडौँ

सरकारले कञ्चनपुरका दुई नगरपालिकाका ७ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैकठले आगामी वर्षालाई समेत ख्याल गर्दैै ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका  ११, १२ र १३ वडा तथा दोधराचाँदनी नगरपालिकाका ३, ८, ९ र १० वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गरिएकाे हाे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad