समाज


माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

फाइल फोटो


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १९:५६, काठमाडौँ

काठमाडौँमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन्।

काठमाडौँका माईतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन्।

सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरूको आरोप छ। 

गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad