ad ad

समाज


कोरोनाले सबैभन्दा बढी प्रभावित आठ राष्ट्रको अवस्था यस्तो..

कोरोनाले सबैभन्दा बढी प्रभावित आठ राष्ट्रको अवस्था यस्तो..

नेपालखबर
चैत २०, २०७६ बिहिबार ११:१,

कोरोना भाइरस ‘कोभिड–१९’ विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ।

यस महामारीले विश्वलाई त्रसित बनाएको अवस्था छ। हाल विश्व नै ठप्प छ।

कोरोना संक्रमणको त्राससँगै विश्वभरका हवाई सेवा अवरुद्ध छन्, पर्यटन, उद्योग लगायतका क्षेत्र बन्दहुँदा विश्वले ठूलो आर्थिक मन्दीको सामना गरिरहेको छ।

बिहीबारसम्म कोरोनाका कारण ४८ हजार २८९ को कोरोनाका कारण मृत्यु भइसकेको छ। ९ लाख ५० हजार ६३८ जना भने कोरोनाका कारण बिरामी परेका छन्।

कोरोनाले सबैभन्दा बढी प्रभावित आठ राष्ट्र

१. अमेरिकाः २ लाख १५ हजार ३ सय ३४ संक्रमित, ५ हजार ११२ को मृत्यु, ८ हजार ८७८ उपचारपछि स्वस्थ

२. इटलीः १ लाख १० हजार ५७४ संक्रमित, १३ हजार १५५ को मृत्यु, १६ हजार ८४७ उपचारपछि स्वस्थ

३. स्पेनः १ लाख १० हजार २३८ संक्रमित, १० हजार ३ को मृत्यु, २६ हजार ७४३ उपचारपछि स्वस्थ

४. चीनः ८१ हजार ५८९ संक्रमित, ३३ सय १८ को मृत्यु, ७६ हजार ४०८ उपचापछि स्वस्थ

५. जर्मनीः ७८ हजार ११५ संक्रमित, ९४४ को मृत्यु, १९ हजार १७५ उपचारपछि स्वस्थ

६. फ्रान्सः ५६ हजार ९८९ संक्रमित, ४ हजार ३२ मृत्यु, १० हजार ९३५ उपचारपछि स्वस्थ

७. इरानः ५० हजार ४६८ संक्रमित, ३ हजार १६० को मृत्यु, १६ हजार ७११ उपचारपछि स्वस्थ

८. बेलायतः २९ हजार ४७४ संक्रमित, २ हजार ३५२ को मृत्यु, १३५ उपचारपछि स्वस्थ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .