समाज


नेपाल प्रहरीका २०८ जना असई सईमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका २०८ जना असई सईमा बढुवा (सूचीसहित)

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १६:२, काठमाडौँ

नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्। 

प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जनपद समूहतर्फ बढुवा भएका सईहरुको पदस्थापनको निर्णय समेत भएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयबाटै दर्ज्यानी चिह्न प्रदान गर्न पनि प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो। 

मंगलबार बढुवा भएका सईलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ।

यी हुन् बढुवा भएका २०८ सई

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad