भारतको जम्मु–काश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका रुपन्देही बुटवलका सुदीप न्यौपानेको सम्झनामा काठमाडौँमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको छ।
सो अवसरमा सहभागीहरूले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
गत मंगलबार भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीप मारिएका थिए।











204
Shares

प्रतिक्रिया