नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकसाथ सरुवा गरिएको छ।
बुधबार प्रहरी महानिरीक्षकले गरेको निर्णय प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान सार्वजनिक गरेको छ।
सरुवासँगै इन्सपेक्टर इन्चार्ज हुने कार्यालयका प्रमुखहरु समेत ब्यापक हेरफेर भएका छन्।
हेर्नुहोस् सरुवा सूची:
प्रतिक्रिया