समाज


पशुपति आर्यघाट नजिकै एक पुरुष मृत फेला

पशुपति आर्यघाट नजिकै एक पुरुष मृत फेला

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १४:५७, काठमाडौँ

काठमाडौँको पशुपति आर्यघाट नजिकै एक जना पुरुष मृत फेला परेका छन्। 

हाल पहिचान हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिका ८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा फेला परेको शवको सनाखत गर्ने प्रयास भइरहेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad