समाज


नेपाललाई माल्टा र पण्डितलाई साइप्रसको गैरआवासीय राजदूतको जिम्मेवारी

नेपाललाई माल्टा र पण्डितलाई साइप्रसको गैरआवासीय राजदूतको जिम्मेवारी

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १३:४४, काठमाडौँ

स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि र इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा. धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ। 

रामचन्द्र पौडेललले  नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरुलाई नियुक्त गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad