लाङटाङ राष्ट्रिय निकुञ्जस्थित पर्यटकीय क्षेत्रमा बिरामी परेका एक इजरायली पर्यटकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
उनलाई सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
करिब दुई घण्टा पैदल बोक्दै उनलाई शेर्पा गाउँसम्म पुर्याएर प्राथमिक उपचारपछि काठमाडौँ पठाइएको हो।
प्रतिक्रिया