समाज


सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी

नेपालखबर
बैशाख ६, २०८२ शनिबार ७:५८, काठमाडौँ

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन्। 
      
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका निर्वाचन समितिले जनाएको छ।

सञ्चारिकाको नवौँ महाधिवेशनबाट उनीहरु विजयी भएका हुन्। अधिवेशनको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad