ad ad

समाज


के महिला, के वृद्धः लकडाउन उल्लंघन गर्ने सबै क्याचर मेसिनको फन्दामा (फोटोफिचर)

के महिला, के वृद्धः लकडाउन उल्लंघन गर्ने सबै क्याचर मेसिनको फन्दामा (फोटोफिचर)

प्रविन कोइराला
चैत १७, २०७६ सोमबार १२:४१,

विश्व महामारी कोरोनाभाइरसका कारण देश ठप्प छ। भाइरस एक व्यक्तिबाट अर्कोमा फैलिन सक्ने भएकाले सरकारले सडकमा प्रहरी परिचालन गरेको छ। ता कि भीडभाड नहोस्। तर पनि मानिसहरु टेर्दैनन्।

सोही कारण अटेरीलाई पक्रिन प्रहरीले नयाँ जुक्ति निकालेको छ— उनीहरुलाई टाढैबाट पक्रिने। सोमबार प्रहरीले काठमाडौंको जोरपाटी र गौशाला क्षेत्रमा अनावश्यक रुपमा सडकमा निस्किनेहरुलाई क्याचर मेसिनको सहायतामा पक्रिएको दृश्य नेपालखबरले कैद गरेको छ।

के महिला, के वृद्ध अवज्ञाकर्ता सबै यो मेसिनको फन्दामा परेका छन्। हेर्नुहोस् तस्बिरहरु :

catcher machine 1
catcher machine 3
catcher machine 4
catcher machine 5
catcher machine 6
catcher machine 7
catcher machine 8
catcher machine 9
catcher machine 10
catcher machine 11
catcher machine 12

सबै तस्बिरः प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .