काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ।
भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको प्रहरी स्रोतले जनाएको छ।
उनलाई नेपाल ल्याउन लागिएपछि उनका आफन्त र शुभेच्छुक बिहानै मेची पुलमा भेला भएका छन्। साथै त्यहाँ प्रहरी पनि तैनाथ भएका छन्। समर्थकलाई प्रहरीले तितरबितर पारिरहेको छ।
345
Shares

प्रतिक्रिया