समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन्।
उप्रेतीले आज बिहान रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई रकम प्रदान गरेका हुन्।
राजावादी समूहले यही चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा रजकको आगोमा जलेर मृत्यु भएको थियो।
483
Shares

प्रतिक्रिया