समाज


बार निर्वाचन: मिश्रको मत २ हजार कट्यो, श्रेष्ठको हजार

बार निर्वाचन: मिश्रको मत २ हजार कट्यो, श्रेष्ठको हजार

नेपालखबर
चैत २६, २०८१ मंगलबार १७:४५, काठमाडौँ

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धननिकट उम्मेदवारले २ हजार मत कटाउँदा विपक्षी गठबन्धन हजार हाराहारीमा छ।

पछिल्लो अद्यावधिक विवरणअनुसार, अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले २ हजा १० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्व रमनकुमार श्रेष्ठले १ हजार ८ मत ल्याएका छन्। मिश्रले १ हजार ३ मतले अग्रता लिएका छन्।

यस्तै अन्य पदमा पनि मिश्र नेतृत्वकै प्यानलले फराकिलो मतको अग्रता कायम गरिरहेका छन्।

महासचिवका उम्मेदवार केदारप्रसाद कोइरालाले १ हजार ९८९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले ८७८ मत ल्याएका छन्। 

हेर्नुहोस्, कसको कति मत?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad