राजसंस्थाको माग गर्दै दुर्गा प्रसाईंको नेतृत्वमा उत्रिएका प्रदर्शनकारीले ठाउँ ठाउँमा आगजनी गर्नथालेपछि काठमाडौंमा सेना परिचालन गरिएको छ।
तीनकुने, कोटेश्वर, जडीबुटी क्षेत्रमा प्रदर्शनले उग्र रूप लिएपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु लगाएसँगै सेना सडकमा परिचालित भएको हो।
नेपाली सेना हतियारबन्द गाडीसहित सडकमा देखिएको छ।




624
Shares

प्रतिक्रिया