कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै विद्युत् प्राधिकरणअगाडि प्रदर्शन भएको छ।
नागरिकहरूको स्वतःस्फुर्त समूहले रत्नपार्कमा रहेको प्राधिकरण प्रांगणमा भेला भएर विरोध प्रदर्शन गरेको हो।
प्राधिकरणअगाडि अहिले बाक्लोसँग प्रहरी परिचालन गरिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो।
सोही बैठकको निर्णयबाट हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त भएका थिए। उनले मंगलबार नै पदबहाली गरिसकेका छन्।
तस्बिरहरु


















258
Shares

प्रतिक्रिया