समाज


सिंहदरबार प्रवेश गर्न खोज्ने कुलमानका समर्थक पक्राउ (फोटो फिचर)

सिंहदरबार प्रवेश गर्न खोज्ने कुलमानका समर्थक पक्राउ (फोटो फिचर)

सरोज नेपाल
चैत १२, २०८१ मंगलबार १६:३७, काठमाडौँ

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा काठमाडौँमा प्रदर्शन जारी छ। सरकारको निर्णयको विरोधमा नेकपा बहुमतका कार्यकर्ताहरू प्रदर्शन गर्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले धरपकड गरेको छ। 

निषेधित क्षेत्र सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा बहुमतका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी पनि लगाएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad