काठमाडौँको ताहाचलमा रहेको महेन्द्ररत्न क्यापस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा विजयी भएका छन्।
निर्वाचनमा थापा नेतृत्वको प्यानलै विजयी भएको अनेरास्ववियुले जनाएको छ। ताहाचलमा कम्युनिस्ट घटक निकट विद्यार्थीले गठबन्धन गरेर निर्वाचन लडेका थिए।
थापाको यो दोस्रो कार्यकाल हो।
825
Shares

प्रतिक्रिया