समाज


स्पेनले चीनसँग किन्यो ४७ करोड डलरको स्वास्थ्य सामग्री

स्पेनले चीनसँग किन्यो ४७ करोड डलरको स्वास्थ्य सामग्री

नेपालखबर
चैत १२, २०७६ बुधबार १५:५३,

कोरोना भाइरसको महामारीसँग जुधिरहेको स्पेनले चीनसँग ४७ करोड डलरको स्वास्थ्य सामग्री किन्न सम्झौता गरेको छ।

सो पैसामा स्पेनले ५५ करोड मास्क, ५५ लाख टेस्ट किट, ९ सय ५० रेस्पिरेटर एक करोड १० लाख जोडी पञ्जा किनिने स्वास्थ्यमन्त्री साल्भाडोर इल्लाले बताए।

स्पेनमा कोरोना भाइरसबाट मर्ने मानिसको संख्यामा ठूलो वृद्धि भएको छ। गएको २४ घण्टामा मात्र ७ सय ३८ जनाको ज्यान गएको छ।

हालम्मि ५ हजार ४ सय स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad