समाज


२२ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट दुईजना भारतीय पक्राउ

२२ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट दुईजना भारतीय पक्राउ

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:४९, काठमाडौँ

सशस्त्र प्रहरीले २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार सशस्त्र प्रहरीले २२ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापााले बताए।

थाई एयरवेजको उडान नं एन३१९ बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीय महिलाले लगेज भित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ केजी गाँजासहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गाजा सहित नियन्त्रणमा लिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad