त्यहाँ मृतकको संख्या ५ पुगेको भारतको स्वस्थ्य मन्त्रालयले जनाएको छ।
भारतको महाराष्ट्र राज्यमा ६३ संक्रमित पुष्टि भएका छन्। यो संख्या अन्य राज्यमा भन्दा बढी हो।
गएको २४ घण्टामा महाराष्ट्रमा ११ जना कोरोना संक्रमित थपिएको महाराष्ट्र राज्यको स्वास्थ्य मन्त्री राजेश टोपेले बताएका छन्।
प्रतिक्रिया