समाज


शीतल निवासमा नेताहरूको जमघट, राष्ट्रपतिले खुवाए माघीको परिकार (तस्बिरहरू)

शीतल निवासमा नेताहरूको जमघट, राष्ट्रपतिले खुवाए माघीको परिकार (तस्बिरहरू)

नेपालखबर
माघ १, २०८१ मंगलबार ११:५८, काठमाडौँ

माघे संक्रान्तिको अवसरमा नेताहरु राष्ट्रपति कार्यालय शितल निवासमा भेला भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवास पुगेका नेताहरुलाई माघी पर्वको शुभाकामना व्यक्त गरे। त्यस अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको समेत खुवाइएको थियो। 

शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad