ललितपुरमा इनारमा खसेर ६ वर्षकी बालिकाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका-१३ झरूवाराशी बस्ने सुर्खेत गुरूवा कोट नगरपालिका २ घर भएका सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगीको मृत्यु भएको हो।
शनिबार साँझ ईनारमा डुबेर गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी बालिकाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।
81
Shares

प्रतिक्रिया