ad ad

समाज


दुवई जान खोज्नेबाट साढे १० लाख ठगी गर्ने १ जना पक्राउ

दुवई जान खोज्नेबाट साढे १० लाख ठगी गर्ने १ जना पक्राउ

नेपालखबर
चैत ४, २०७६ मंगलबार ७:५७,

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विभिन्न व्यक्तिलाई दुवईमा रोजगारीमा लगाइदिने भन्दै लाखौँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बाग्लुङ ढोरपाटन ४ का शिव कुमार घर्ती मगरलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। मगर रानीवन बस्दै आएका थिए।

उनले नौ जनालाई वर्किङ भिसा लगाइदिने भनी १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनलाई टोलीले थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकु पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .