समाज


गुरुङ र ढकाललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

गुरुङ र ढकाललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

केदार ढकाल र बुद्धिराज गुरूङ


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार २३:३, काठमाडौँ

मन्त्रिपरिषद्ले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्। 

गृहसचिव नेतृत्वको बढुवा समितिले उनीहरूलाई कात्तिक १५ गते बढुवाका लागि सिफारिस गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad