ad ad

समाज


स्पेनमा कोरोना संक्रमित एकै दिनमा ५० प्रतिशतले बढे

स्पेनमा कोरोना संक्रमित एकै दिनमा ५० प्रतिशतले बढे

नेपालखबर
चैत १, २०७६ शनिबार ६:१९,

स्पेनमा एकै दिनमा ५० प्रतिशतले कोरोना संक्रमित बढेको बीबीसीले जनाएको छ।

शुक्रबार २ हजारदेखि २५ सयसम्म त्यहाँ कोरोना संक्रमित थिए। शनिबारसम्म आइपुग्दा स्पेनमा ५ हजार २३२ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या १ सय ३३ पुगेको छ।

हाल स्पेनमा ४ हजार ९ सय ६ जनामा कोरोनाको परीक्षण भइरहेको छ। कोरोनाको त्राससँगै स्पेनमा प्रतिष्ठिट फुटबल लिग ला लिगा २ हप्ताको लागि स्थगित गरिएको छ।

कोरोना नियन्त्रण गर्न अमेरिकाले शुक्रबार संकटकाल घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .