राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार कास्कीको पोखराबाट बुटवल लगिएको हो।
लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लगिएको हो।
यसअघि छविलाल जोशी बन्जाडेलाई बुटवल लगेर बयान सकिएपछि पोखरा नै फिर्ता गरिएको थियो।
144
Shares

प्रतिक्रिया