सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ।
शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पुर्याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अदालत लगेको हो।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ।
252
Shares

प्रतिक्रिया