पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन्। शनिबार आफ्नै निवासमा आएका विभिन्न व्यक्तिहरूलाई पूर्वराजा शाहले टीका तथा जमरा लगाइदिए। पूर्वराजाकहाँ टीका लगाउन सर्वसाधारणको लर्को लागेको थियो। प्रकाशित: असोज २६, २०८१ शनिबार १६:४३ 288 Shares
प्रतिक्रिया