समाज


भारतमा कोरोनाबाट ४७ संक्रमित, मनिपुर र म्यानमारको नाका बन्द गरियो

भारतमा कोरोनाबाट ४७ संक्रमित, मनिपुर र म्यानमारको नाका बन्द गरियो

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ७:५६,

कोरोनको त्राससँगै भारतले मंगलबार मनिपुर राज्यसँग जोडिएको म्यानमारको सीमा नाका बन्द गरिदिएको छ।

म्यानमारमा हालसम्म कोरोनाबाट संक्रमित कोही पुष्टि भएका छैनन् यद्यपी कोरोनाको बढ्दो प्रकोप नियन्त्रण गर्न त्यसो गरिएको मनिपुर प्रशासनले बताएको छ।

हाल विश्वभर १ लाख १३ हजार ३७८ मानिसहरुमा कोरोनको संक्रमण पुष्टि भएको छ।

हालसम्म ४ हजार ९ को मृत्यु भइसक्दा ६३ हजार ९१३ उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाबाट प्रभावित मुख्य देशहरु

१. चीनः ८० हजार ७५४ संक्रमित, ३ हजार १३६ को मत्यु

२. इटलीः ९ हजार १७२ संक्रमित, ४६३ को मत्यु

३. दक्षिण कोरियाः ७ हजार ५१३ संक्रमित, ५४ को मृत्यु

४. इरानः ७ हजार १६१ संक्रमित, २३७ को मृत्यु

५. फ्रान्सः १ हजार १९१ संक्रमित, २१ को मृत्यु

६. जर्मनीः १ हजार १३९ संक्रमित, २ को मृत्यु 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .