ad ad

समाज


टर्किस एयरलाइन्सको विमान काठमाडौँमा ‘ओभरसुट’

टर्किस एयरलाइन्सको विमान काठमाडौँमा ‘ओभरसुट’

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८१ बिहिबार ६:४४, काठमाडौँ

स्तनबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।

फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६ः १० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो। 

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ। 

एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .